बाणिज्य बैंकहरुले पहिलो ४ महिनामा ४२ खर्ब ३३ अर्ब निक्षेप संकलन गरे, निक्षेप संकलनमा कृषि विकास बैंक अघि, अन्य अवस्था कस्तो

काठमाडौं । बाणिज्य बैंकहरुले पहिलो ४ महिनामा ४२ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार बैंकहरुले ४२ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको देखिएको हो ।

वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलनको आधारमा कृषि विकास बैंक अग्र स्थानमा देखिएको छ । बैंकले पहिलो ४ महिनामा १ खर्ब ५० अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

१ खर्ब ३ अर्ब ६१ करोड रुपैयाँसहित बैंक अफ काठमाडौं दोस्रो स्थानमा छ ।

सेञ्चुरी बैंक ९४ अर्ब ६६ करोड निक्षेप संकलन गरेर तेस्रो स्थान रहेको छ ।

वाणिज्य बैंकहरुको निक्षेप संकलनको अवस्था

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स