काठमाडौं । आज बिहीबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज अमेरिकी डलरको मूल्य हिजोकै यथावत छ भने कुबेती दिनारको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्ड, बहराइन दिनारसहितका विदेशी मुद्राहरुको मूल्य भने बढेको छ।
राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३७ पैसा छ। हिजो पनिअमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
युरो एकको खरिदर एक सय ४२ रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७८पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८५ पैसा थियो।
आज पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३० पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ०१ पैसा थियो।
अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ६३पैसा र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९० पैसा थियो।
कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ २७ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ५३ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ १२ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ५० पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ १० पैसा थियो।