कर्णाली विकास बैंकलाई नयाँ बैंकिङ कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन, तत्काल निक्षेप संकलन र कर्जा प्रवाह रोकिने

काठमाडौं । कर्णाली विकास बैंकलाई कर्जा प्रवाह र निक्षेप संकलन नै नगर्न नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । बैंकमा समस्या रहेको भन्दै नेपाल राष्ट्र बैंकले तत्कालको लागि नयाँ कारोबार नै नगर्न भनेको हो । नेपालमा हरेक क्षेत्र कमजोर भैरहँदा बैंक तथा वित्तिय संस्था अहिलेसम्म सबल नै रहेको विश्लेषण हुने गरेको छ । तर … Continue reading कर्णाली विकास बैंकलाई नयाँ बैंकिङ कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन, तत्काल निक्षेप संकलन र कर्जा प्रवाह रोकिने