काठमाडौं । आज मंगललबार अमेरिकी डलरको भाउ बढेको छ । आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राहरुको मूल्य बढेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित धेरैजसो मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा थियो।
युरो एकको खरिदर एक सय ४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ २९ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४४ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ०३ पैसा थियो।
आज यूके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ३२ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ०९ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८६ पैसा थियो।
अस्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०६ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०७ पैसा थियो।
आज कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ५५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ५० पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ३० पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ २५ पैसा थियो।
बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ०९ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ३२ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ९१ पैसा थिया