ग्लोबल आइएमई बैंकद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले १८औं साधारण सभा आह्वान गरेको छ ।

बैंकले सभा मंसिर २७ गते बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा डाकेको हो ।

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर ९ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर ८ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स