अब लाइसेन्सको आवेदन बिहान १० बजेदेखि ५ बजेसम्म दिन नपाइने

काठमाडौं । सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) लिन चहाने बिहान १० बजेदेखि ५ बजेसम्म अनलाइन आवेदन दिन नपाउने भएका छन् ।

यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै लाइसेन्सको अनलाइन आवेदन प्रणालीमा अधिक चाप भई यातायात व्यवस्था कार्यालयहरुबाट हुने दैनिक काम पनि प्रभावित भएको सो व्यवस्था गरेको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स