६ महिनाभित्र पुराना सवारी साधन लिलामी गरिने

काठमाडौं । सरकारले ६ महिनाभित्र पुराना सवारी साधन लिलामी गर्ने भएको छ । अर्थमन्त्री डा.प्रकाशरण महतले आज संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स