नाडाले दियो आगामी बजेटको लागि दर्जन सुझाव, एसेम्बल उद्योगलाई ७५ प्रतिशत भन्सार छुट दिनुपर्ने (सुझावसहित)

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले ७५ प्रतिशत भन्सार महशुल छुट सबै प्रकारका एसेम्बलिङ उद्योगलाई दिनुपर्ने सुझाव दिएका छन् । नाडाले आज अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर राज्यले सो प्रतिशतसम्म भन्सार छुट दिएमा त्यस्ता उद्योगहरुमा स्थिरताको वातावरण सिर्जना हुने बताएका हुन् ।
नाडाले चार पाँग्रे सवारी साधनमा लाग्दै आएको भन्सार तथा अन्तःशुल्क घटाउनु पर्ने, एसेम्बल र ब्राण्डेड वायर हाउस, दुई पाँग्रे सवारी साधन र टू ह्विलर खतथा स्पपेयर पार्टका सम्बन्धमा बजेट गर्नुृपर्ने सुझाव दिएको हो ।
आर्थिक बर्ष २०८०/८१ को बजेटका सन्दर्भमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ अर्थ मन्त्रालयमा पेश गरेको नीतिगत राय सुझावहरु
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/05/budget-suggestion-of-NADA-2080-81.pdf”]
Harmonized Code

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स