फोटोमा नाडा ईभी एक्स्पो

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले आयोजना गरेको ‘नाडा ईभी एक्सपो’ आजबाट सुरु भएको छ। नेपालमै पहिलोपटक आयोजना गरेको ‘नाडा ईभी एक्स्पो’ आजबाट काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको हो।

उक्त एक्स्पो असोज ६ गतदेखि ९ गतेसम्म सञ्चालन हुनेछ। एक्सपोको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन्।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स