गट्ठाघरमा ट्रकले किचेर महिलालाई मृत्यु, ट्राफिकको समेत गल्ति भएको भन्दै विरोध

काठमाडौं । भक्तपुरको गट्ठाघरमा ट्रकले किचेर एक जना महिनाको मृत्यु भएको छ । स्कुटरमा रहेकी उनलाई ट्राफिकले लुकेर चेकजाँच गरिरहेको स्थानियको भनाई छ ।

एक्कासी स्कुटर रोक्दा पछाडीको ट्रकले किचेको आरोप छ ।
ना ६ ख २१७३ नम्बरको ट्रकले किचे पछि एक महिलाको मृत्यु भएको हो । मृत्यु पछि गट्ठाघर क्षेत्र तनाबग्रस्त भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स