गौशाला २६ले भनिन् सन्दिपलाई मुद्दा नचलाउनु

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेलाई थप मुद्दा नचलाउन गौशाला २६ले आग्रह गरेकी छन् । बलात्कारको मुद्दा अघि नबढाउन पीडित भनिएकी गौशाला २६ले निवेदन दर्ता गरेकी हुन् ।

गौशाला २६ गते उच्च सरकारी वकिल कार्यालय पाटन पुगेर लामिछाने विरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगर्न भनेकी हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स