अर्थ मन्त्रालयका ७३ उपसचिव सरुवा, को कहाँ पुगे ?

काठमाडौं । अर्थ मन्त्रालयका ७३ उपसचिवहरूको आन्तरिक सरुवा भएको छ । मन्त्रालयले मन्त्रालयभित्रकै १३ उपसचिवलाई विभिन्न कार्यालयमा सरुवा गरेको हो । मन्त्रालयको गत असोज १५ को निर्णयले विभिन्न निकायमा कार्यरत उपसचिवको सरुवा गरेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका वरिष्ठ तथ्यांकशास्त्री हिक्मत भण्डारीलाई अर्थ मन्त्रालय सरुवा गरिएको छ भने उनको ठाउँमा अर्थ मन्त्रालयकै डिल्लीराम अर्याललाई पठाइएको छ ।

कुन उपसचिव कहाँ पुगे ?

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स