आगामी आर्थिक वर्ष कृषि उत्पादनको लागि अभियानको वर्ष

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले कृषि उत्पादनको अभियानको वर्षको रुपमा मनाउने भएको छ । सरकारले कृषि एम्बलेन्स सञ्चालन गर्ने भएको छ । मल बिउदेखि बजारीकरणको सुविधा उपलब्ध गराउने प्रतिवद्धता भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स