प्रतापजङ्ग पाण्डे सिभिल बैंकको अध्यक्ष

काठमाडौं । सिभिल बैंकको समितिको अध्यक्ष पदमा प्रताप जङ्ग पाण्डे सर्वसम्मत रुपमा चयन भएका छन् ।

बैंकको संचालक समितिको ३६२ औं बैठकले संचालक पाण्डेलाई संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै बैंकको उच्च व्यवस्थापन तथा समग्र कर्मचारीहरुलाई उच्च मनोवलका साथ काम गर्न सबैलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स