अब एउटै सिमबाट एनटीसी, एनसेल र स्मार्टको सेवा लिन सकिने, यस्तो छ व्यवस्था

काठमाडौं । अब एउटै सिमबाट एनटीसी, एनसेल र स्मार्टको सेवा लिन सकिने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीको सहजताका मोबाइलन नम्बर परिवर्तन नगरि सेवाप्रदायक कम्पनी परिवर्तन गर्न सकिने ‘मोबाइल नम्बर पोर्टेबिलिटी’ सम्बन्धी व्यवस्था लागू गर्ने गरी आवश्यक नियमावली तयार पारेको छ ।

‘मोबाइल नम्बर पोर्टेबिलिटी (एमएनपी) सम्बन्धी नियमावली, २०७८’ को मस्यौदा तयार गरी प्राधिकरणले परामर्शका लागि उपलब्ध गराएको हो ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/11/Mobile-Number-Portability-Niyamawali-2078-Draft.pdf” download=”all” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स