यस्तो छ आज सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ९५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर २ हजार ७० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स