एक कम्पनीमा सकरात्मक सर्किट लाग्दा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । आइतबार, नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड ८ लाख ६८ हजार कित्ता सेयर ८ अर्ब १८ करोड २ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १८ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२६ वटा कम्पनीको घटेको छ ।

त्यसैगरि, कुथेली बुखेरी स्मल हाइड्रोपावरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
न्याङदी ग्रुप पावरको ९.८९%, हिमालयन लघुवित्तको ५.९२%, सिटिजन्स सुपर म्यूचल फण्डको ३.७९%, एनआईबीएल स्टेबल फण्डको ३.६४%, उप्पर सोलु हाइड्रो इलेक्ट्रिकको ३.०७%, सनराइज फस्र्ट म्यूचल फण्डको २.७०%, एनएलजी इन्स्योरेन्सको २.३५%, सिटिजन्स् म्यूचल फण्डको २.३२ लगायत अन्य कम्पनीको सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स