नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको २० लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक इन्स्योरेन्स कम्पनीको २० लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ ।

शुक्रबार, नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

जसमा कम्पनीको ४ प्रतिशतले हुन आउने कुल २० लाख ४ हजार ६६६.५७ कित्ता सेयर सूचीकृत भएको छ ।

उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स