समता घरेलु लघुवित्तले एफपीओ निष्काशन गर्ने, पायो बोर्डको अनुमति

काठमाडों । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले समता घरेलु लघुवित्त वित्तीय संस्थालाई एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको छ।

बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको कुल ३ लाख ३२ हजार ८५६ कित्ता एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

लघुवित्तले २०७८ चैत्र २९ गते एफपीओ निष्काशनका लागि अनुमति माग्दै बोर्डमा निवेदन दिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स