जाडो बढिरहँदा यी ठाउँमा पर्दैछ पानी

काठमाडौं । उपत्यका लगायतका स्थानमा निरन्तर जाडो बढिरहेको छ । तर अझै केहि स्थानमा पानी पर्ने संभावना रहेको मौसम विभागको भनाई छ ।
आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने विभागले बताएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स