लिबर्टी इनर्जीले हकप्रद सेयर जारी गर्ने , कति प्रतिशत निष्काशनको पायो स्वीकृति ?

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले लिबर्टी इनर्जी को प्रस्तावित हकप्रद स्वीकृत गरेको हो ।

बोर्डले गरेको स्विकृति अनुसार ५० प्रतिशत हकप्रद निष्काशनको अनुमती पाएको छ ।

यस अवधिमा लिबर्टीको चुक्तापूनी डेढ अर्ब रहको छ। ५० प्रतिशत हकप्रद शेयर बिक्रि वितरण पश्चात लिबर्टीको चुक्तापूंजी २ अर्ब २५ करोड पपुग्ने देखिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स