दसैं पछिको सेयरबजार : प्रि ओपनिङममा बजार घट्यो

काठमाडौं । दसैं पछिको सेयरबजार आजदेखि खुलेको छ । आज प्रिओपनिङमा बजार घटेको छ । झण्डै एक अंकले प्रिओपनिमा बजार घटेको हो ।
तर बजार सुरु भएपछि भने बजार हरियो सुरु भएको छ । सुरुमै ७ करोड रुपैयाँ को कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स