सीजीको दशै अफरमा चितवनकी दामन्ति थापाले जितिन् १० ग्रामको सुनको सिक्का

काठमाडौं । नेपालको अग्रणी ब्राण्ड सीजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एस डि ए) ले दशैं, तिहार र छठको रमाइलो
पर्वलाई लक्षित गदै आफ्नो नयाँ योजना ‘दशैंमा १० अफर’ ल्याएको छ । यस अभियान अन्तर्गत दश भाग्यशाली ग्राहकहरुले १०/१० ग्रामका १० सुनका सिक्काहरु जित्ने अवसर प्राप्त गर्नेछन्।

सोहि अभियान अन्र्तगत सीजीका साना धरायसी सामान खरिद गरि डिजीटल लक्कि ड्रमार्फत चितवनकी दामन्ति थापाले १० ग्रामको सुनको सिक्का जित्न सफल भएकी छिन् ।

यो अफर सीजीका साना घरायसी उपकरणहरुमा मात्र समावेश छ । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सीजीका कुनै पनि साना किचेन एप्लायन्स खरिद गरि बिज्ञापन वा सामान किनेको पसलमा दिइएको क्यूआर कोड अनिवार्य रुपमा स्कक्यान गरि आफ्नो विवरण भरि समावेश गर्नु पर्नेछ ।

यो योजना सीजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर,फ्यान, वाटर डिस्कपेन्सर, चल्हो, इन्डक्सन,
एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरुमा समेटिएको छ ।

यस अभियान भदौ २३ गतेबाट नेपालभर सिमित हवधिको लागि लागू गरिएको छ ।

नेपालकै नं १ र ठूलो ब्राण्ड सीजीका प्रत्येक नेपालीहरुको मन जित्न सफल भएको छ । आफ्ना ग्राहकहरुलाई मध्यनजर गरि सीजीले सीजी मेरिडिया नामक, प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियमसामानहरु मात्र उपलब्ध हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स