हिमालयन ८०-२० को लाभांश घोषणा

काठमाडौं । हिमालयन क्यापिटलले म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ ।

क्यापिटलको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले हिमालयन ८०-२० को लाभांश घोषणा गरेको हो ।

हिमालयन क्यापिटल योजना व्यस्थापक रहेका हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०-२० का इकाईधनीहरूलाई आर्थिक वर्ष २०८०/८१ को नाफाबाट कर सहित ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स