काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकहरुबाट ४० अर्ब रुपैयाँ खिच्न लागेको छ । बैंकहरुको ऋण प्रवाह कम भैरहेको कारण राष्ट्र बैंकले पैसा तान्न लागेको हो ।
बैंकलाई बोलकबोल उपकरण माफर्त २१ दिनको लागि ४० अर्ब खिच्न लागेको राष्टङ बैंकको सूचनामा उल्लेख गरिएको छ । त्यसको लागि आज ३ बसेसम्म बैंकहरुले बोलकबोलको प्रस्ताव राख्न सक्ने छन् ।