लक्ष्मी इलेक्ट्रोटेक डबल धमाका योजना, आर्कषक उपहार जित्ने मौका

काठमाडौं । लक्ष्मी इलेक्ट्रोटेक प्रा.लि ले उपभोक्ताहरुको माझ डबल धमाका योजना प्रस्तुत गरेको छ ।

यस चाडवाडको उपलक्ष्यमा एलईटीले आफ्नो ग्राहकहरु माझ आकर्षक उपहारहरुको साथै विशेष मूल्यमा बोशको घरायसी समानहरु उपलब्ध गराउने छ ।

ग्राहकहरुले प्रत्येक बोशको समान खरिदमा एउटा बोशको मिक्सर ग्राइन्डर प्राप्त गर्न सक्नेछन् ।

यो योजना अन्तर्गत ग्राहकहरुले ३०% सम्मको छुट पनि प्राप्त गर्न सक्ने छन् । एलईटीका डाइरेक्टर अनुकूल श्रेष्ठले भने, ‘यस दशैं तथा तिहार को उपलक्ष्यमा आफ्ना ग्राहक माझ डबल धमाका योजना अन्तर्गत जर्मनीको एक उत्कृष्ट क्वालिटीको ब्रान्ड घरमा ल्याइ आफ्नो खुसियाली मनाउँछन् भनि विश्वास गर्दछु ।’

यो योजना कार्तिक ३० सम्म देशभर लागु हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स