नेप्सेमा एक लघुवित्तको करिब १३ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तको करिब १३ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

जसमा लघुवित्तको १४.००५१४३ प्रतिशतले हुन आउने कुल १२ लाख ८२ हजार १०८.५३७२ कित्ता सेयर सूचीकृत भएको छ ।

उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स