आज राति पूर्वको यी ठाउँमा पर्दैछ पानी

काठमाडौं । आज राति केहि स्थानमा पानी पर्ने भएको छ । मौसम विभागका अनुसार राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।

त्यस्तैगरि कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स