अपि पावरको लाभांश अस्वीकृत, यस्तो छ कारण

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको लाभांश अस्वीकृत भएको छ । विद्युत नियमन आयोगको असोज २६ गते बसेको बैठकले अपि पावरले प्रस्ताव गरेको लाभांश अस्वीकृत गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणबाट ‘अनरियलाइज्ड् गेन’ लाई खुद नाफा देखाएको भन्दै आयोगले लाभांश वितरण रोक लगाइएको हो ।

कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र ०.४३ प्रतिशत नगद लाभांश गरि कुल ९.४३ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स