मन्दाकिनी हाईड्रोपावरको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । मन्दाकिनी हाईड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र र ०.२६३२ प्रतिशत नगद लाभाशं (कर प्रयोजनका लागि) गरी कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स