नेप्सेमा एक वाणिज्य बैंकको सेयर मूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । सोमबार एभरेष्ट बैंक लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

जसमा बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । आजको अन्तिमा कारोबार मूल्य ६९५ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ६३१.८२ रुपैयाँ कायम भएको छ ।

योसँगै, अब भोलि मंगलबार समायोजित मूल्यलाई आधार मानेर यी दुई कम्पनीको कारोबार खुल्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स