नेप्सेमा नेपाल ल्यूब आयलको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल ल्यूब आयल लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।
बुधबार कम्पनीको २० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

आजको अन्तिमा कारोबार मूल्य २८४.९० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको मूल्य २३७.४२ रुपैयाँ कायम भएको छ ।

योसँगै, अब सोहि मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स