गरिमा क्यापिटलको ‘बम्पर दशैं तिहार अफर’ संचालनमा, स्मार्ट वाच जित्ने मौका

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले ‘बम्पर दशैं तिहार अफर’ संचालनमा ल्याएको छ ।

क्यापिटलले वडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०८१ को पावन अवसरलाई लक्षित गरीे नेपाली दाजुभाई तथा दिदी बहिनीहरूका लागि २०८१ साल असोज १ गते देखि २०८१ साल कात्र्तिक ३० गतेसम्मका लागि ‘बम्पर दशैं तिहार अफर’ आयोजना गरेको छ ।

यो योजना अन्तर्गत गरिमा क्यापिटलमा डिम्याट र मेरोशेयर खाता खोल्दा, लक्की ड्र मार्फत भाग्यशाली ३ जना ग्राहकवर्गहरुले स्मार्ट वाच जित्न सकिने छ । यसको लागि मिति २०८१ साल असोज १ गते देखि २०८१ साल कात्र्तिक ३० गतेसम्म यस क्यापिटलमा नयाँ डिम्याट र मेरोशेयर खाता खोल्नु पर्नेछ ।

ग्राहकवर्गहरुले यो अफर अन्र्तगत खाता खोल्न कमलपोखरी, काठमाडौं स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट www.garimacapital.com/ मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सकिने छ ।

यो योजना अन्तर्गत https://ckyc.cdsc.com.np/login लिंकमा गई सिधै अनलाइन डिम्याट र मेरोशेयर खाता खोल्न सकिनेछ । साथै, यस सम्बन्धी थप जानकारीको लागि कार्यालयको ल्याण्डलाईन नं. ०१–४५२९१४९/५०, ५९७०१७५ र मोबाईल नम्बर ९८४७३७९१०८ भाइबर ह्वाट्स एपमा समेत सोझै सम्पर्क गर्न सकिनेछ । अथवा क्यापिटलको सामाजिक सञ्जालहरु जस्तैः फेसबुक, इन्स्टाग्राम मार्फत जानकारी लिन पनि सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स