मान्छेसहित सेति नदीमा खस्यो ट्याक्टर

काठमाडौं । मान्छेसहित बझाङ स्थित सेति नदीमा ट्याक्टर खसेको छ । प्रहरीका अनुसार ट्याक्टर ५० मिटर माथिबाट खसेको र केहि व्यक्ति बेपत्ता भएका छन् ।

५ जना सवा ट्याक्टरमा २ जना हराइरहेको प्रहरीले बताएका छन् ।

बेपत्ता हुनेको पहिचान खुलेको छैन । बाँकी ३ जना भने हाम फालेर ज्यान जोगाएका थिए तर तिनै जना घाइते अवस्थामा छन् । उनीहरुलाई उपचारको लागि अस्पताल लगिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स