ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ ले लाभांश घोषणा गरेको छ ।

क्यापिटलको भदौ २८ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

बैठकले फण्डका इकाईधनीहरुलाई करसहित ५ प्रतिशतका दरले हुन आउने ५ करोड १२ लाख ८८ हजार १८० रूपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स