काठमाडौं । नेपाल आयल निगमले ३५ जनाको लागि रोजगारी खुलाएको छ । निगमले एक सूचना जारी गरि विभिन्न पदहरूमा ३५ जनाका लागि दरखास्त आह्वान गरेको हो ।
निगमले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।
निगमले प्राविधिक र अप्राविधिक सेवाका प्रशासन, इन्जिनियरिङ, लेखा, ल्याब, विविध समूहमा कर्मचारी माग गरेको छ ।
इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको २१ दिनभित्र र दोब्बर दस्तूर तिरी म्याद सकिएको मितिले ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।
हेर्नुस् सूचना :