राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी पवन रेग्मीलाई प्रदान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सूचना अधिकारीको जिम्मेवारी पवन रेग्मीलाई प्रदान गरिएको छ ।

बैंक व्यवस्थापन समितिकोे भदौ १६ गते बसेको बैठकको निर्णयानुसार उपकार्यकारी अधिकृत रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरिएको हो ।

बैंकको हाल ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स