नेप्सेमा सानिमा इक्विटी फण्डको सेयर मूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा इक्विटी फण्डको सेयर मूल्य समायोजन भएको छ । मंगलबार कम्पनीको १५ प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको हो ।

आजको अन्तिम कारोबार मूल्य १२.४० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको मूल्य १०.९० रुपैयाँ कायम भएको छ ।

योसँगै, अब भोलि बुधबार सोही मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स