उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न मौसम पूर्वानुमान महाशाखाले आह्वान गरेको छ ।

साथै महाशाखाले प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा आज हिमपातको सम्भावाना रहेको जनाएको छ । त्यसैगरी आज पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने विभागले जानकारी गराएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स