आज राति यी ठाउँमा पर्दैछ ठूलो पानी

काठमाडौं । मौसम विभाग अनुसार आज राति केहि स्थानमा ठूलो पानी पर्ने संभावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बताइएको छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स