यस्ता छन् आज सेयर मूल्य बढेका कम्पनी

काठमाडौं । सोमबार, नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड १० लाख ४८ हजार कित्ता सेयर ९ अर्ब ४३ करोड ९१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २२ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२२ वटा कम्पनीको घटेको छ ।

त्यसैगरि, हाथ्वे इन्भेष्टमेन्टको ८.९८%, नेपाल वायर हाउजिङको ७.५९%, इमर्जिङ नेपालको ६.३८%, सीईडीबी हाइड्रोपावरको ६.२१%, स्वरोजगार लघुवित्तको ५.८७%, ग्रीन लाइफ हाइड्रोपावरको ५.२३%, मानुषी लघुवित्तको ३.९७%, एनआईबीएल ग्रोथ फण्डको ३.०२% लगायत अन्य कम्पनीको सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स