नेप्सेमा एक फाइनान्स कम्पनीको साढे ३ लाख कित्ता सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बेष्ट फाइनान्सको साढे ३ लाख कित्ता सेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको संस्थापक समूहतर्फको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा कम्पनीको कुल ३ लाख ५६ हजार ७४.५७ कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीले यसअघि हकप्रद सेयर बिक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक सेयर बाँडफाँट भएर बाँकी रहेको ३ लाख ५६ हजार ७४.५७ कित्ता संस्थापक सेयर असार ४ गतेदेखि लिलामीमार्फत बिक्रीमा ल्याएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स