एकैदिन यति धेरैले बढ्यो सुनको मूल्य, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य १३ सय रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएकोमा आज १ हजार ३ सय रूपैयाँले बढेर १ लाख ५३ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १७ सय ६५ रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले बढेर १७ सय ९५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स