नेप्सेमा साढे १ करोड कित्ताबढी सेयर सूचीकृत

काठमाडों । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे १ करोड कित्ताबढी सेयर सूचीकृत भएको छ । बुधबार हाइड्रो इलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को संस्थापक सेयर सूचीकृत भएको हो ।

जसमा कम्पनीले लिलामीमा बिक्री गरेको कुल १ करोड ६८ लाख ५९ हजार ५० कित्ता संस्थापक सेयर सूचीकृत भएको हो ।

उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स