१० कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ६.९० अंकले बढेर २८३०.१६ अंक विन्दुमा आइपुगेको छ ।

आज ३ करोड ५ लाख ९९ हजार कित्ता सेयर १३ अर्ब ५७ करोड ७१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३३ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, मातृभूमि लघुवित्त, वीन नेपाल लघुवित्त, मानुषी लघुवित्त, विन्धवासिनी हाइड्रोपावरमा १०%, इष्टर्न हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, कर्पेरेट डेभलपमेन्ट बैंकमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स