तीन कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । मंगलबार, नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२.६० अंक विन्दुमा आइपुगेको छ ।

आज ४ करोड ३८ लाख ६८ हजार कित्ता सेयर १८ अर्ब ६४ करोड ९५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २० वटा कम्पनीको सेयर मूल्य बढ्दा २२३ वटा कम्पनीको घटेको छ भने १ कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, तारागाँउ रेजेन्सी, आत्मनिर्भर लघुवित्त र दोलती पावरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

थ्री स्टार हाइड्रोपावरको ९.८१%, कर्णाली डेभलपमेन्ट बैंकको ९.४६%, वीन नेपाल लघुवित्तको ६.९७%, माथिल्लो मैलुङ खोला जलविद्युतको ४.८५%, रिभर फल्स्को ४.५७%, ओरियन्टल होटलको ३.५२%, एनआईबीएल समृद्वि फण्डको ३.१३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स