यस्तो छ आज सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय ४० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १८ सय ५० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स