घट्यो सुनचाँदीको मूल्य, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख ५२ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १८ सय ५० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १८ सय ४० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स