आईएमई लाइफ इन्स्योरेन्सका सीईओ कवि फुयाँलले दिए पदबाट राजीनामा

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका सीईओ कवि फुयाँलले पदबाट राजीनामा दिएका छन् ।

गत साता भदौं ७ गते शुक्रबारदेखि फुयाँलको दोस्रो कार्यकाल सुरु भएको थियो ।

दोस्रो कार्यकाल सुरु भएकै दिन उनले राजीनामा दिएको स्रोतले जनाएको छ ।

राजीनामा दिएको कारणबारे भने खुलेको छैन ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स