तीन कम्पनीमा सकरात्मक सर्किट लाग्दा अधिकांश लघुवित्तको सेयर मूल्य बढ्यो

काठमाडौं । आइतबार, नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ अंक विन्दुमा आइपुगेको छ ।

आज ४ करोड २६ लाख ८६ हजार कित्ता सेयर १९ अर्ब ७४ करोड ५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६० वटा कम्पनीको सेयर मूल्य बढ्दा १८४ वटा कम्पनीको घटेको छ ।

त्यसैगरि, वीन नेपाल लघुवित्त, उपकार लघुवित्त, आत्मनिर्भर लघुवित्तमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

थ्री स्टार हाइड्रोपावरको ९.९४%, धौलागिरी लघुवित्तको ८.१४%, गुराँस लघुवित्तको ७.२७%, कर्पेरेट डेभलपमेन्ट बैंकको ६.९७%, सप्तकोशी डेभलपमेन्ट बैंकको ६.९५%, समाज लघुवित्तको ६.८०%, र्सिजनशील लघुवित्तको ५.७६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स